भर्खरै पढ्न थालेका बालबालिकाका लागि तयार पारिएको यो पुस्तकले विभिन्न वस्तु र क्रियाकलापहरूको उल्टो (विपरीत) अर्थ सिकाउँछ । बालबालिकाको उल्टो सुल्टो सोच्ने अनौठो स्वभाव र कल्पनाशक्तिलाई यस किताबले राम्ररी सम्बोधन गरेको छ । वरिपरिका कुराहरूको उल्टो स्वरूप चिन्दा उनीहरू रमाइलो मान्छन्, जसले उनीहरूको शब्दभण्डार र पठन सीपलाई बलियो बनाउँछ । खेल्दै र सिक्दै रमाउनका लागि यो पुस्तक एक उत्कृष्ट रोजाइ हो ! Created for young children who are just beginning to read, this book teaches the opposite meanings of various objects and actions. This book beautifully captures children's unique way of thinking in opposites and their vivid imagination. They enjoy recognizing the opposite forms of things around them, which strengthens their vocabulary and reading skills. This book is an excellent choice for having fun while learning and playing!
Prijshistorie
* Prijshistorie bevat geen data van Amazon, Amazon Marketplace.
Prijzen voor het laatst bijgewerkt op: